Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली भुटानी शरणार्थी प्रकरणमा फरार बेचन झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार बेचन झा पक्राउ


काठमाडौँ, नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। झालाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हाल उनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार नै उनलाई वीर अस्पतालमा लगिएको छ । सोही प्रकरणमा शुक्रबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x