Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपक्राउ परेका श्री लालीगुराँस सहकारीका अध्यक्ष, सीइओ र कोषाध्यक्ष सार्वजनिक

पक्राउ परेका श्री लालीगुराँस सहकारीका अध्यक्ष, सीइओ र कोषाध्यक्ष सार्वजनिक


काठमाडौं। ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी कोषधयक्ष अमृतकुमार अर्याललाई प्रहरीले सार्वजिक गरेको छ ।

त्यस्तै प्रहरीले सहकारीको सदस्य कदमबाबा जोशी प्रधानलाई समेत पक्राउ गरेर सार्वजनिक गरेको छ । सहकारीले बचतकर्ताको रकम अपचलन गरेको मुद्दा परेपछि उनीहरु शुक्रवार पक्राउ परेका थिए ।

सहकारीबाट रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध गत चैत १ मा मुद्दा दायर भएको थियो । प्रहरीले ९ जनाविरुद्ध पकाउ पुर्जी लिएर अनुसन्धान सुरु गरेको थियो ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x