Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय सेना प्रमुखमा जनरल उपेन्द्र द्विवेदी

भारतीय सेना प्रमुखमा जनरल उपेन्द्र द्विवेदी


भारतीय सेना प्रमुखको जिम्मेवारीमा जनरल उपेन्द्र द्विवेदी चयन भएका छन् । भारतीय सेना प्रमुख जनरल मनोज पांडेले आइतबार अवकाश पाएपछि द्विवेदीले उनको स्थान लिएका हुन् ।

अवकाश पाएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x