Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषएक वर्षमा ३,२९४ केजी सुन तस्करी, ७२ जनाको गिरोह संलग्न

एक वर्षमा ३,२९४ केजी सुन तस्करी, ७२ जनाको गिरोह संलग्न


काठमाडौं : चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि (मुख्यत) ०७९ मंसिरदेखि ०८० साउनसम्म०मा तीन हजार दुई सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । यस तस्करीमा कम्तीमा ७२ जनाको गिरोह पत्ता लगाएको छ ।

पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले दोस्रो चरणको विस्तृत अनुसन्धानमा थप ४३ जनाको संलग्नता पहिल्याएको हो । दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र सरकारी वकिलमार्फत यही साता अभियोजन हुने सिआइबीले बताएको छ ।


क्याटेगोरी : बिशेष, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x