Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल


काठमाडौँ । प्रधानमन्त्री निवासमा सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अझ बढी प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले उक्त छलफलमा उनीहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आइतबार पनि छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x