Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको उजूरीसँगै पोखरा महानगरपालिकामा अख्तियारको छापा

नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको उजूरीसँगै पोखरा महानगरपालिकामा अख्तियारको छापा


काठमाडौं,पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेसँगै उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x