Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेस-एमालेबिचको समझदारी पारदर्शी भएको दाबी

कांग्रेस-एमालेबिचको समझदारी पारदर्शी भएको दाबी


काठमाडौँ । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच सम्झौता नभएर समझदारी भएको दाबी गरेका छन् । उनले दुई दलबिच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गरे ।

उनले प्रधानमन्त्रीले कहिले कांग्रेस र कहिले एमालेलाई गैँडाले चाटेजस्तो गरेको प्रवृत्ति देखाएकाले कांग्रेस एमाले समझदारी भएको दाबी गरे । उनले प्रधानमन्त्रीले असार २८ मा बहुमत पुर्याए आफूहरूलाई कुनै आपत्ति नहुने भन्दै संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x