Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार(रास्वपा)का मन्त्रीहरुको राजिनामा खल्तीमै हरायो !

(रास्वपा)का मन्त्रीहरुको राजिनामा खल्तीमै हरायो !


काठमाडौं,सरकारमा भनेजस्तो काम गर्न नसके राजिनामा खल्तीमा राखेको र जुनसुकै बेला राजिनामा दिने बताएका रास्वपाका मन्त्रीहरुको राजीनामा खल्तीमा नै हराए जस्तो देखिएको छ । खेलकुद मन्त्री समेत रहेका बिराज भक्त श्रेष्ठले एक कार्यक्रममा उक्त कुरा उल्लेख गरेका थिए ।

प्रचण्डलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको अबस्थामा पनि रास्वपाका मन्त्रीहरुले राजिनामा नबुझाएर जुकाजस्तै टासिएर बसेका छन् । सरकारमा हुँदै बोेलेअनुसार काम गर्न नसकेको अबस्थामा अहिले झन काम गर्ने बातवरण समेत रहेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x