Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाकीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन


काठमाडौँ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गए राति निधन भएको छ । वीर अस्पतालमा मिर्गौला रोगबाट पीडित नकर्मीको उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ ।


क्याटेगोरी : समाचार, नगरपालिका

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x