Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ

दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ


गोलबजार (सिरहा) । दुई भारतीय नागरिकलाई प्रहरीले पेस्तोलसहित लहान–ठाडी सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीले बिहीबार साँझ ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x