काठमाडौँको जोय स्टोर्सद्वारा पोखरामा शाखा सञ्चालन
पोखरा । एप्पल कम्पनीको आधिकारिक विक्रेता काठमाडौँको न्यूरोडस्थित जोय स्टोर्सले पोखरामा पहिलो शाखा विस्तार गरेको छ । भदौको पहिलो सातादेखि पोखराको महेन्द्रपुलमा शाखा विस्तार गरिएको हो ।जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले पोखरा शाखाको उद्घाटन गरे ।
एप्पल कम्पनीका आधिकारिक उत्पादनमा उपभोक्ताको सहज पहुँच होस् भन्ने हेतुले शाखा विस्तार गरिएको जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृत मेघराज आचार्यले जानकारी दिए ।
पोखरा शाखामा आकर्षक अफरसहित एप्पल कम्पनीका उत्पादन विक्री वितरण गरिने आचार्यले जानकारी दिएका छन् । पोखरा शाखामा एप्पल कम्पनीका उत्पादन बिक्रीका साथै मर्मतसम्भार तथा एसोसरिजको पनि उपलब्धता छ । नयाँ शाखाबाट एप्पल कम्पनीका पाखरीलाई भरपुर सन्तुष्टि मिल्ने आचार्यको विश्वास छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया