धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय
काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय भएका छन् । उनीहरु विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भइसकेको भेटिएको छ ।
विसं २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भइरहेको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिनेश महर्जन भू–माफियाको लोभमा फसेर उक्त विद्यालयको नाममा लालपुर्जा समेत भएको जग्गामा भवन निर्माण गर्न राजी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कामपाका मेयर बालेनलाई असफल बनाउने योजनाअन्तर्गत कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको बुझिएको छ ।
मेयर बालेन शाहसँग रिसिइबी साट्न विद्यालयलाई नै धराशायी बनाउने योजना आफैँमा घृणित र लाजमर्दो भएको र यसको प्रतिवादमा उत्रने स्थानीयले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समाधान गर्न मन्त्री खड्काद्वारा निर्देशन
- परराष्ट्रमन्त्री डा. राणा न्यूयोर्कमा
- कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
- ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
- ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत
- कानुनी संरचनाको कसीमा यातायातको वैकल्पिक माध्यम पोडवे
- संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो
- व्याजदर धेरै घट्दा पनि लगानी किन बढेन ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया