Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहात्ती आक्रमणबाट मृत्यु

हात्ती आक्रमणबाट मृत्यु


इलाम । हात्ती आक्रमणबाट इलामको चुलाचुलीमा गाउँपालिका–१ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । चुलाचुली–१ घर भएका राई वडा २ को निगुरेमा खेतीपाती गरी बस्दै आएका थिए ।

गाउँ पसेका हात्ती खेदाउन जाँदा सोमबार बेलुका हात्तीको आक्रमणमा परी घाइते भएका राईलाई झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । राईको गए राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x