Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जासाहस ऊर्जाको साधारणसभामा झन्डै हानाहान

साहस ऊर्जाको साधारणसभामा झन्डै हानाहान


काठमाडौं । पाँच वर्षपछि एकै पटक चार वर्षको साधारणसभा गर्न आयोजना गरिएको कार्यक्रममा साहस ऊर्जा लिमिटेडका सञ्चालकहरूमाथि सहभागीहरूले झण्डै हातपात गरेका छन् ।

आइतबार राजधानीको कार्की ब्याङ्केटमा भएको उक्त कार्यक्रममा सहभागी सेयरहोल्डरहरूको विरोध र नाराबाजीका कारण सञ्चालकहरूले बाउन्सरहरूको बीचमा बसेर साधारणसभा सम्पन्न भएको घोषण गरेका छन् ।

प्रत्येक वर्ष गर्नुपर्ने साधारणसभा चार वर्षसम्म पनि नगरेको र चार वर्षमा ५१ लाख भत्ता खाएको देखाइएपछि अंशियारहरूले सञ्चालकहरूको विरोध गरेका हुन् । कार्यक्रम साहस ऊर्जाका अध्यक्ष हिम पाठकको नेतृत्वमा उक्त अनियमितता र कार्यक्रम दुवै भएको थियो ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x