एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा बढुवाका लागि सिफारिस भएकी छिन । बढुवा सिफारिस भएकी राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छिन् ।
जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस
- उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
- स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो
- अपराधलाई संरक्षण गर्ने गलत अभ्यास
- आज फेरि बढ्यो सुनको मूल्य
- प्रहरीद्वारा भन्सार छली भित्र्याइएका सामान बरामद
- चापाकोटमा भएको बम विस्फोटमा गोविन्द पुरी पक्राउ
- गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया