Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा


विराटनगर । गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सरकारको स्वीकृति नलिइकन केही दिन अघि विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x