लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम जोडिएको मोरङको धनपालथान ४ स्थित कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।
यो सहकारीमा पोखरेल पत्नी कोइराला सञ्चालक रहदा वचतकर्ता र विभिन्न लघुवित्तको करोडो रुपैयाँ अनियमितता भएको आरोप छ ।
सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पठाएको पत्रमा भने सांसद पोखरेल पत्नीको नाम हटाएर पठाइए पछि यो विषयले चर्चा पाएको थियो । वर्तमान सञ्चालक समितिको नाम मात्रै समावेश गरेर रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको हो । २०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पत्नी कोइराला दुई कार्यकाल सञ्चालक थिइन् । सांसद पत्नी कोइराला सञ्चालक रहेको कागजात पनि रजिस्ट्रार कार्यालयबाट गायब छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार, सहकारी–कृषि
ताजा अपडेट
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
- पुन: एक दशमलव ८८ बिन्दुले ओर्लियो शेयर बजार
- एकापसमा दुई बस ठोक्किँदा १३ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया