काठमाडौं । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उप निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताएका छन् । पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताए ।
राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि मात्र एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको बताउदै उनले अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार भए पनि चुनाव भने दुवै पार्टी अलग अलग लड्ने स्पष्ट पारे । ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’ उनले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’
- पुम्दीकोटबाट छोरेपाटनतर्फ जान लागेको बस दुर्घटना
- जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
- ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो सेयरबजारमा पनि उत्साह
- जर्मनीमा असमानता र गरिबीको जोखिम
- हिजबुल्लाहद्वारा इजरायली विमानस्थलमा रकेट प्रहार
- महाकुम्भ सन् २०२५ मा एआईको प्रयोग हुने
- अठार करोड लागतमा अस्पताल निर्माण गरिंदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया