अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
काठमाडौं । अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर रहेका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड काठमाडौं आएका छन् ।
अमेरिकी दूतावासद्वारा सार्वजनिक सूचना अनुसार जर्नेल रड यही हप्ता हुने एक मरिन कर्प्सको सेमिनारमा काठमाडौं आएको बताइए पनि उनले उच्च भेटवार्ता गर्नेछन् ।
U.S. Embassy Kathmandu welcomes three-star U.S. Army Lieutenant General Joshua M. Rudd, Deputy Commander of U.S. Indo-Pacific Command. LTG Rudd will be the guest speaker for the 249th U.S. Marine Corps Ball celebration this weekend and will also meet with senior Government of… pic.twitter.com/RmpRZnjU9a
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
- प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री
- कुँवर असोसियोको उपाध्यक्ष निर्वाचित
- दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
- हुन्डाई आयोनिक ५ ईभी अब एक सय किलोवाटमा
- काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
- समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण
- अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया