Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा

प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा


काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले भोली सोमबारबाट लागू हुने गरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन्।
स्वास्थ्यमा समस्या आएपछि उनले राजीनामा बुझाएको बुझिएको छ ।

समाचार स्रोतका अनुसार राष्ट्रपति कार्यालयले उनको राजीनामा स्विकृत गरिसकेको बुझिएको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x