पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कागजपत्र नियन्त्रणमा लिएको छ । फर्जी नक्कली बिलभरपाई गरेर अनियमितता गरेको पत्र अख्तियारमा परेपछि ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले कागजात नियन्त्रणमा लिएको हो । कार्तिक १९ देखि २४ गतेसम्म महानगरका १६ जना कर्मचारी भारत भ्रमणमा गएका थिए। ४ लाख रुपैयाँ पेश्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भई फरफार भइसकेको महानगरले जनाएको छ।महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको जानकारी दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया