Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबारमा वडा अध्यक्ष लगाएतका जनप्रतिनिधिहरुले पिडीतलाई मुद्दा फिर्ता लिन दवाव दिएको आरोप !

बारमा वडा अध्यक्ष लगाएतका जनप्रतिनिधिहरुले पिडीतलाई मुद्दा फिर्ता लिन दवाव दिएको आरोप !


बारा । बारमा वाड अध्यक्ष लगाएतका जनप्रतिनिधि र प्रहरी प्रशासनले अपराधिक बिश्वासघात आरोपितसँग मिलेर मुद्दा फिर्ता लिनको लागि पिडीतलाई दबाब दिएको आरोप लागेको छ ।

पिडीतलाई उनीहरुले आर्थिक प्रलोभनमा परेर डर,धाक,धम्की दिएको भन्दै पिडित युवा सफराज अन्सारीको पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x