काठमाडौं, असोज १
हिमालयन बैंकमा सञ्चालक समितिका अध्यक्ष तुुलसी प्रसाद गौतमको पद धरापमा परेको छ । उनी कर्मचारी सञ्चय कोषको प्रतिनिधिका हैसियतले अध्यक्ष बनेका हुुन् । यसअघि सञ्चयकर्ताको हैसियतले कर्मचारी सञ्चय कोषको प्रमुुख बनेका थिए । तर अहिले उनी निजामती सेवाबाट निवृत्त भइसकेका छन् । त्यही कारण देखाएर सरकारले उनलाई जुुनसुकै बेला सञ्चय कोषबाट विदा गर्नसक्ने मात्र होइन, हिमालय बैंकको कोषको तर्फबाट अर्को व्यक्ति तोक्न सक्नेछ । यस्तो अवस्था हिमालयन बैंकमा उनको उपस्थिति अनिश्चयको दलदलमा फसेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया