साल्ट ट्रेडिङका सञ्चालक समिति सदस्य जोशीको निधन
काठमाडौं ।
लामो समयदेखि साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा निधन भएको छ । जोशीको मंगलबार कमलपोखरीस्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्काघातका कारण निधन भएको हो । उनले साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडअन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए ।
कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गीय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरू छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस
- उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
- स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो
- अपराधलाई संरक्षण गर्ने गलत अभ्यास
- आज फेरि बढ्यो सुनको मूल्य
- प्रहरीद्वारा भन्सार छली भित्र्याइएका सामान बरामद
- चापाकोटमा भएको बम विस्फोटमा गोविन्द पुरी पक्राउ
- गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया