काठमाडौं, पुस १६
कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ । यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कानुनी संरचनाको कसीमा यातायातको वैकल्पिक माध्यम पोडवे
- संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो
- व्याजदर धेरै घट्दा पनि लगानी किन बढेन ?
- ‘लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध काम गर्ने’
- उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक
- आर्थिककर्मी बस्नेत सम्मानित
- बैंकहरुले दिए घरजग्गामा छ खर्ब ५५ अब ऋण
- धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया