Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने

लायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने


पोखरा । लायन्स डिस्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेज निर्माणमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ ।

डिस्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटी लायन्सले विभिन्न १४ जिल्लाका १४ गाउँमा मोडेल भिलेज बनाउने अभियान सुरु गरेकाले सो कार्यमा सहकार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री पोख्रेलले लायन्सका विभिन्न सामाजिक गतिविधिलाई नियालिरहेको बताउँदै लायन्सको मोडेल भिलेज बनाउने अभियानमा आवश्यक छलफल गरी गण्डकी प्रदेश सरकारले सघाउने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x