युवा उद्यमी तथा समाजसेवी सौरभ दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित
काठमाडौँ । केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगडलाई प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी मध्येमै सौरभ दुगडलाई उक्त सम्मानको घोषणा गरिएको हो ।
मुलुकमा युवा उद्यमशीलताको विकास, समग्र औद्योगिक व्यावसायिक क्षेत्रको विकासमा युवा उद्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् । युवा तथा जाँगरिला उद्यमी सौरभ दुगड सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । समाज तथा समग्र औद्योगिक क्षेत्रमा पु-याएको योगदानको कदरस्वरुप सौरभ दुगडलाई सो मानपदवी प्रदान गरिने भएको कम्पनीले जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया