Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटसँग सम्बन्धित दुई विधेयक पारित

बजेटसँग सम्बन्धित दुई विधेयक पारित


काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । त्यसअघिको छलफलमा सांसदहरूले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

सोमबारकै बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ लाई पनि बहुमतले पारित गरेको छ । ती विधेयक कानुनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x