काठमाडौं । पकनाजोलमा रहेको लसकुस बहुउद्देश्यीय सहकारीको २९ करोड रुपैयाँभन्दा हिनामिनामा संलग्न रहेका प्रबन्धसञ्चालक राममान श्रेष्ठको हर्ताकर्ता रहेका भनिएका रोहितमान मास्के आफैँ उक्त सहकारीको पीडित रहेको थाहा भएको छ ।
मंगलबारको अंकमा उक्त सहकारीमा भएको घोटालासम्बन्धी समाचारमा मास्के पनि संलग्न रहेको भनिएको थियो । तर उनले उक्त सहकारीबाट आफू तीन वर्षअघि नै राजीनामा दिएर बाहिरिएको बताएका छन् । उनका अनुसार लसकुस सहकारीबाट उनी र उनका परिवार तथा आफन्तले गरी दुई करोड रुपैयाँभन्दा बढी रकम लिनुपर्ने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया