बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार फरार प्रतिवादी वसन्त मोक्तान भन्ने नोर्साङ लामालाई आइतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो ।
यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सिन्धुपाल्चोकको सुनखानी गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका ३४ वर्षीय मोक्तानलाई पक्राउ गरी आइतबार नै थप अनुसन्धान तथा कारबाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका लामाविरुद्ध पाँच लाख रुपैयाँ बिगो छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- संस्थागत क्षमता स्व–मूल्याङ्कनमा तिलोत्तमा सबैभन्दा अगाडि
- समसामयिक राजनीतिक व्यङ्ग्य
- श्रीअजन्ता इलेक्ट्रिकमाथि राजस्वको अनुसन्धान सुरु
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया