काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १६ दशमलव अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज शुक्रबार पुन ३४ दशमलव ७१ अंकले ओरालो लागेर १९ सय ९२ दशमलव ६१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६१ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ८८ बिन्दुमा झरेको छ ।
यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २० हजार एक सय २० पटकको कारोबारमा ३० लाख ६३ हजार चार सय ५३ कित्ता सेयर खरिद बिक्री भएका छन । जसबाट आज एक अर्ब १६ करोड ८४ लाख ४२ हजार चार सय ४४ रुपैंयाँको सेयर किनबेच भएको छ ।
आज कारोवार भएका उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया