Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्रिप्टो कारोबारी श्रेष्ठको तेस्रो पटक म्याद थप

क्रिप्टो कारोबारी श्रेष्ठको तेस्रो पटक म्याद थप


काठमाडौं । गत असार २९ गते नेपालमा अवैध रहेको क्रिप्टो कारोबारको आरोपमा पक्राउ परेका विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठको म्याद तेस्रो पटक थपिएको छ । क्रिप्टोको कारोबार गरेको भन्दै पक्राउ गरेको प्रहरीले आइतबार अनुसन्धान नसकिएको भन्दै थप ५ दिन समय लिएको हो ।

उनलाई प्रहरीले पानीपोखरी स्थित घरमा नै छापा हानी पक्राउ गरेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेताहरुसँग नजिकको सम्बन्ध भएका श्रेष्ठको कारोबारमा उनीहरुको समेत संलग्नता आशंका गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x