Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै पटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा

एकै पटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा


काठमाडौं । न्यायाधीशहरुको सरुवा गर्ने निकाय न्यायपरिषद्ले एकैपटक दुई सय २४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ । न्यायपरिषद्का अनुसार गुल्मी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेती जिल्ला न्यायाधीश स्याङ्जा, महेन्द्र बहादुर कार्की काभ्रेबाट सिन्धुली जिल्ला अदालत, लमजुङ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानालाई तनहुँ जिल्ला अदालतमा, रुपन्देहीका धनसिंह महरालाई बाँके जिल्ला अदालत, ऋषिराम निरौलालाई ललितपुरबाट मकवानपुर जिल्ला अदालत, चन्द्रमणि ज्ञवाली सप्तरीका न्यायाधीशलाई झापा जिल्ला अदालतमा सरुवा गरिएको छ ।

त्यसैगरी पाँचथरका योगेन्द्रप्रसाद साहलाई धनकुटा जिल्ला अदालत, खडानन्द तिवारी बाँकेका न्यायाधीशलाई नवलपरासी जिल्ला अदालत, दोलखाका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ ।

त्यस्तै सिरहाका प्रकाश खरेललाई कास्की जिल्ला अदालत, ललितपुरका कृष्णराम कोइरालालाई रुपन्देही जिल्ला अदालत, भक्तपुरका स्वीकृति पराजुलीलाई धादिङ जिल्ला अदालत, रौतहटका काजीबहादुर राईलाई सिरहा जिल्ला अदालत, दाङका रितेन्द्र थापालाई चितवन जिल्ला अदालत, रामेछापका मोहनराज भट्टराईलाई काभ्रेपलाञ्चोक जिल्ला अदालत, नवलपुरका अर्जुन अधिकारीलाई सुनसरी जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका राजेन्द्र अधिकारीलाई मकवानपुर जिल्ला अदालत, सिराहाका गिरिराज गौतमलाई सल्यान जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका बिनोदकुमार पोखरेललाई पर्सा जिल्ला अदालत, स्याङ्जाका वसन्तराज पौडेललाई गुल्मी जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका पूर्णेश्वरप्रसाद उपाध्यायलाई बारा जिल्ला अदालत, नवलपरासीका ध्रुवकुमार शाहलाई कञ्चनपुर जिल्ला अदालत, बर्दियाका शंकरराज बराललाई काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका युवराज गौतमलाई महोत्तरी जिल्ला अदालतमा सरुवा गरिएको छ ।

पर्साका धर्मराज पौडेललाई ललितपुर जिल्ला अदालत, सप्तरीका राजेन्द्रकुमार श्रेष्ठलाई काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका केशवप्रसाद बास्तोलालाई कास्की जिल्ला अदालत, कैलाली जिल्ला अदालतका जयानन्द पनेरुलाई बैतडी जिल्ला अदालत, पाल्पा जिल्ला अदालतका खडकबहादुर केसीलाई रुकुम जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका सूर्यनाथ प्रकाश तिवारीलाई कपिलवस्तु जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका रामचन्द्र पौडेललाई रसुवा जिल्ला अदालत, सुनसरीका कैलाशप्रसाद सुवेदीलाई बर्दिया जिल्ला अदालत पठाइएको छ ।

धनुषाका तेजनारायण पौडेललाई कपिलवस्तु जिल्ला अदालत, रुपन्देहीका मातृकाप्रसाद मरासेनीलाई रौतहट जिल्ला अदालत, काठमाडौंका ओमप्रकाश अर्याललाई कैलाली जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका प्रकाश ढुंगानालाई नवलपरासी जिल्ला अदालत, कञ्चनपुर जिल्ला अदालतका भरत लम्साललाई कालिकोट जिल्ला अदालत, सर्लाही जिल्ला अदालतका भुवनसिंह थापालाई जिल्ला न्यायाधीश न्याय परिषद्मा लगिएको छ ।

यस्तै, रुपन्देहीका लीलाराज अधिकारीलाई सिरहा जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका कृपासुर कार्कीलाई दाङ जिल्ला अदालत, चितवनका हेमन्त रावललाई सप्तरी जिल्ला अदालत, पर्सा जिल्ला अदालतका विष्णुप्रसाद अर्याललाई सुर्खेत जिल्ला अदालत, महोत्तरीका दिपककुमार खरेललाई काठमाडौं जिल्ला अदालत, सर्लाही जिल्ला अदालतका धु्रवकुमार पियालाई कास्की जिल्ला अदालत, ललितपुर जिल्ला अदालतका शिवबहादुर रानाभाटलाई सिरहा जिल्ला अदालत, काभ्रेपलाञ्चोकका सूर्यप्रसाद पराजुलीलाई ललितपुर जिल्ला अदालत, सुनसरीका कमलप्रसाद पोखरेललाई सर्लाही जिल्ला अदालत, कास्कीका श्रीकृष्ण भट्टराईलाई अर्घाखाँची जिल्ला अदालत, सिराहाका कृष्णप्रसाद सुवेदीलाई उदयपुर जिल्ला अदालत, ओखलढुंगाका दलबहादुर केसीलाई तनहुँ जिल्ला अदालत, अर्घाखाँचीका वासुदेव न्यौपानेलाई चितवन जिल्ला अदालतमा सरुवा गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका प्रकाशचन्द्र अधिकारीलाई सुनसरी जिल्ला अदालत, चितवन जिल्ला अदालतका केशवप्रसाद अधिकारीलाई काठमाडौं जिल्ला अदालत, सर्लाही जिल्ला अदालतका दुर्गाप्रसाद ढुंगेललाई मोरङ जिल्ला अदालत, तनहुँ जिल्ला अदालतका वासुदेव पौडेललाई काठमाडौं जिल्ला अदालत, पर्सा जिल्ला अदालतका रमेशप्रसाद ज्ञवालीलाई सप्तरी जिल्ला अदालत, कास्की जिल्ला अदालतका तेजेन्द्रप्रसाद शर्मालाई गोरखा जिल्ला अदालत पठाइएको छ ।

मकवानपुर जिल्ला अदालतका डिल्लीरत्न श्रेष्ठलाई दोलखा जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका उद्धवप्रसाद भट्टराईलाई चितवन जिल्ला अदालत, उदयपुर जिल्ला अदालतका दीपक खनाललाई काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका उपेन्द्रप्रसाद गौतमलाई मोरङ जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका रामप्रसाद शर्मालाई पर्सा जिल्ला अदालत, कास्की जिल्ला अदालतका डण्डपाणि शर्मालाई काठमाडौं जिल्ला अदालतमा पठाइएको छ ।

यसैगरी, सुनसरी जिल्ला अदालतका शुभाषबाबु पुरीलाई खोटाङ जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका ऋषिराम आचार्यलाई कास्की जिल्ला अदालत, बारा जिल्ला अदालतका दयाराम ढकाललाई काठमाडौं जिल्ला अदालत, झापा जिल्ला अदालतका टीकाराम आचार्यलाई ओखलढुङ्गा जिल्ला अदालत, रौतहत जिल्ला अदालतका चुरामन खड्कालाई बाँकै जिल्ला अदालत, भक्तपुरका उमेश कोइरालालाई रुपन्देही जिल्ला अदालत, डडेलधुराका हरिप्रसाद शर्मा उपाध्याय पंगेनीलाई महोत्तरी जिल्ला अदालतमा सरुवा गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका नवराज दाहाललाई रौतहट जिल्ला अदालत, बारा जिल्ला अदालतका ईश्वरीप्रसाद गौतमलाई काठमाडौं जिल्ला अदालत, धनुषाका कृष्णमुरारी सिवाकोटीलाई रुपन्देही जिल्ला अदालत, चितवनका गायत्रीप्रसाद रेग्मीलाई मोरङ जिल्ला अदालत, सर्लाही जिल्ला अदालतका विदुर कोइरालालाई सिन्धुपाल्चोक जिल्ला अदालत, महोत्तरी जिल्ला अदालतका मुकेश उपाध्यायलाई बारा जिल्ला अदालत, कास्की जिल्ला अदालतका विष्णुप्रसाद उपाध्यायलाई पर्सा पिल्ला अदालत, दाङ जिल्ला अदालतका हिमलाल बेल्वासेलाई काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका नारायणप्रसाद सुवेदीलाई धनुषा जिल्ला अदालत पु¥याइएको छ ।

सुर्खेत जिल्ला अदालतका राजेन्द्रकुमार आचार्यलाई सप्तरी जिल्ला अदालत, खोटाङ जिल्ला अदालतका मातृकाप्रसाद आचार्यलाई चितवन जिल्ला अदालत, भक्तपुर जिल्ला अदालतका माधवप्रसाद अधिकारीलाई सर्लाही जिल्ला अदालत, सिरहाका पुष्पराज थपलियालाई ललिपुर जिल्ला अदालत, स्याङ्जा जिल्ला अदालतका सूर्यबहादुर थापालाई काठमाडौं जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका दीपककुमार दाहाललाई इलाम जिल्ला अदालतमा सरुवा गरिएको छ ।

धनुषा जिल्ला अदालतका डा.श्रीप्रकाश उप्रेतीलाई रुपन्देही जिल्ला अदालत, मकवानपुर जिल्ला अदालतका कमलराज विष्टलाई पाल्पा जिल्ला अदालत, मोरङ जिल्ला अदालतका शिशिरराज ढकाललाई रुपन्देही जिल्ला अदालत, नवलपरासी जिल्ला अदालतका अशोककुमार बस्नेतलाई झापा जिल्ला अदालत, पर्सा जिल्ला अदालतका भोलानाथ ढकाललाई नवलपरासी जिल्ला अदालत, नुवाकोट जिल्ला अदालतका उमेशप्रसाद लुइटेललाई नवलपुर जिल्ला अदालत, कास्की जिल्ला अदालतका नारायणप्रसाद पौडेललाई चितवन जिल्ला अदालत, झापा जिल्ला अदालतका नारायणप्रसाद पराजुलीलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको छ ।

दाङ जिल्ला अदालतका पुनाराम खनाललाई धनुषा जिल्ला अदालत, पर्वत जिल्ला अदालतका बलराम त्रिपाठीलाई सुनसरी जिल्ला अदालत, चितवन जिल्ला अदालतका प्रकाशकुमार अधिकारीलाई सोलुखुम्बु जिल्ला अदालत, कैलाली जिल्ला अदालतका बाबुकाजी बानियाँलाई रौतहट जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका कोमलप्रसाद आचार्यलाई मोरङ जिल्ला अदालत, ललितपुर जिल्ला अदालतका देबकुमार गिरीलाई बाँके जिल्ला अदालत, बारा जिल्ला अदालतका रमेश शर्मा पौडेललाई नवलपरासी जिल्ला अदालत, रसुवा जिल्ला अदालतका राजेन्द्र नेपाललाई काभ्रेपलाञ्चोक जिल्ला अदालत पठाइएको छ ।

यस्तै, धनुषा जिल्ला अदालतका तीर्थराज केसीलाई भक्तपुर जिल्ला अदालत, बाँके जिल्ला अदालतका धनिश्वर पौडेललाई ललितपुर जिल्ला अदालत, बारा जिल्ला अदालतका प्रकाशप्रसाद पण्डितलाई काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालतका मदनबहादुर धामीलाई नुवाकोट जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका श्रीप्रसाद सञ्जेललाई मकवानपुर जिल्ला अदालत, गोरखा जिल्ला अदालतका रमेशकान्त अधिकारीलाई सर्लाही जिल्ला अदालत, तेह्रथुम जिल्ला अदालतका महेन्द्रप्रसाद पोखरेललाई भक्तपुर जिल्ला अदालत, मोरङ जिल्ला अदालतका किशोर घिमिरेलाई काठमाडौं जिल्ला अदालत, काभ्रेपलाञ्चोक जिल्ला अदालतका भीष्मराज प्रसाईंलाई धनुषा जिल्ला अदालतमा पठाइएको छ ।

सुनसरी जिल्ला अदालतका हेमबहादुर सेनलाई महोत्तरी जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका नारायणप्रसाद दाहाललाई काठमाडौं जिल्ला अदालत, पर्सा जिल्ला अदालतका नारायणप्रसाद शर्मालाई काठमाडौं जिल्ला अदालत, रौतहट जिल्ला अदालतका केशवकुमार पाण्डेलाई कैलाली जिल्ला अदालत, झापा जिल्ला अदालतका शंकर बहादुर राईलाई काठमाडौं जिल्ला अदालत, न्यायपरिषद्का दिवाकर भट्टलाई बाग्लुङ जिल्ला अदालत, मोरङ जिल्ला अदालतका मनोज केसीलाई सिरहा जिल्ला अदालतमा सरुवा गरिएको छ ।

महोत्तरी जिल्ला अदालतका धु्रवराज त्रिपाठीलाई पर्सा जिल्ला अदालत, हुम्ला जिल्ला अदालतका शिवप्रसाद खनाललाई लमजुङ्ग जिल्ला अदालत, रुकुमकोट जिल्ला अदालतका सनतचन्द्र लवटलाई बाँके जिल्ला अदालत, सिरहा जिल्ला अदालतका नरनारायण पौडेललाई कपिलवस्तु जिल्ला अदालत, संखुवासभा जिल्ला अदालतका शान्तिप्रसाद आचार्यलाई सिरहा जिल्ला अदालत, बाँके जिल्ला अदालतका दुर्गाबहादुर भुसाललाई काठमाडौं जिल्ला अदालत, कालिकोट जिल्ला अदालतका लालकाजी श्रेष्ठलाई सप्तरी जिल्ला अदालतमा पठाइएको छ ।

यस्तै, न्यायपरिषद्का उमानाथ गौतमलाई भक्तपुर जिल्ला अदालत, रुपन्देही जिल्ला अदालतका दीपक ढकाललाई काठमाडौं जिल्ला अदालत, धनकुटा जिल्ला अदालतका फणीन्द्रप्रसाद पराजुलीलाई काठमाडौं जिल्ला अदालत, इलाम जिल्ला अदालतका हरिशचन्द्र इङनामलाई सप्तरी जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका रामप्रसाद न्यौपानेलाई धनुषा जिल्ला अदालत, रुपन्देही जिल्ला अदालतका कमलप्रसाद ज्ञवालीलाई काठमाडौं जिल्ला अदालत, नवलपुर जिल्ला अदालतका रामराजा उप्रेतीलाई न्यायपरिषद्मा लगिएको छ ।

ताप्लेजुङ जिल्ला अदालतका प्रकाश राउतलाई बारा जिल्ला अदालत, मोरङ जिल्ला अदालतका ईश्वर पराजुलीलाई मुस्ताङ जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका विष्णुप्रसाद गौतमलाई जुम्ला जिल्ला अदालत, रौतहट जिल्ला अदालतका चित्रबहादुर गुरुङ्गलाई धनुषा जिल्ला अदालत, धनुषा जिल्ला अदालतका केशवप्रसाद घिमिरेलाई काठमाडौं जिल्ला अदालत, रुपन्देही जिल्ला अदालतका पिताम्बर शर्मालाई अछाम जिल्ला अदालत, महोत्तरी जिल्ला अदालतका रोशन गजुरेललाई झापा जिल्ला अदालत, सर्लाही जिल्ला अदालतका हरिप्रसाद कोइरालालाई सुनसरी जिल्ला अदालत, महोत्तरी जिल्ला अदालतका रमेशप्रसाद रिजाललाई झापा जिल्ला अदालतमा पठाइएको छ ।

पर्सा जिल्ला अदालतका माधवप्रसाद मैनालीलाई काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका कृष्णप्रसाद पौडेललाई पर्सा जिल्ला अदालत, रौतहट जिल्ला अदालतका बाबुराम सुवेदीलाई डोल्पा जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका कृष्णजंग शाहलाई रुपन्देही जिल्ला अदालत, चितवन जिल्ला अदालतका अवनी मैनाली भट्टराईलाई कास्की जिल्ला अदालत, सल्यान जिल्ला अदालतका कुलप्रसाद पाण्डेलाई दाङ जिल्ला अदालत, धनुषा जिल्ला अदालतका नन्दकिशोरप्रसाद यादवलाई बझाङ जिल्ला अदालतमा लगिएको छ ।

भक्तपुर जिल्ला अदालतका कमला पौडेललाई महोत्तरी जिल्ला अदालत, बारा जिल्ला अदालतका सुमनकुमार न्यौपानेलाई सुनसरी जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका प्रमेश पोखरेललाई तेह्रथुम जिल्ला अदालत, बाँके जिल्ला अदालतका ईश्वरीप्रसाद भण्डारीलाई नवलपरासी जिल्ला अदालत, ललितपुर जिल्ला अदालतका रामप्रसाद बस्याललाई दाङ जिल्ला अदालत, मोरङ जिल्ला अदालतका तेजबहादुर खड्कालाई रौतहट जिल्ला अदालत, सिन्धुली जिल्ला अदालतका सन्तोष प्रसाद पराजुलीलाई सुनसरी जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका केदारनाथ पौडेललाई रौतहट जिल्ला अदालतमा पठाइएको छ ।

यस्तै, धादिङ जिल्ला अदालतका आत्मदेव जोशीलाई बाँके जिल्ला अदालत, मकवापुर जिल्ला अदालतका मनोज श्रेष्ठलाई सुर्खेत जिल्ला अदालत, पर्सा जिल्ला अदालतका हरिकृष्ण श्रेष्ठलाई उदयपुर जिल्ला अदालत, रोल्पा जिल्ला अदालतका दिलिपराज पन्तलाई बारा जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका विश्वनाथ भट्टराईलाई पर्सा जिल्ला अदालत, सिरहा जिल्ला अदालतका रोमनाथ अधिकारीलाई मोरङ जिल्ला अदालत, मोरङ जिल्ला अदालतका सुदर्शन लामिछानेलाई बारा जिल्ला अदालत, कपिलवस्तु जिल्ला अदालतका खिमानन्द भुसाललाई रोल्पा जिल्ला अदालतमा सरुवा गरिएको छ ।

सुनसरी जिल्ला अदालतका टिकेन्द्र दाहाललाई बाँचथर जिल्ला अदालत, कपिलवस्तु जिल्ला अदालतका बसन्तजंग थापालाई कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका चाणकमणि अर्याललाई बाँके जिल्ला अदालत, मोरङ जिल्ला अदालतका कपिलमणि गौतमलाई सर्लाही जिल्ला अदालत, डोटी जिल्ला अदालतका विदुर काफ्लेलाई बाँके जिल्ला अदालत, नवलपरासी जिल्ला अदालतका चन्द्रकान्त पौडेललाई सर्लाही जिल्ला अदालत, पर्सा जिल्ला अदालतका राजेशकुमार कटुवाललाई मोरङ जिल्ला अदालतमा पठाइएको छ ।

कास्की जिल्ला अदालतका देवप्रसाद योगीलाई प्युठान जिल्ला अदालत, सुर्खेत जिल्ला अदालतका दिलप्रसाद सापकोटालाई हुम्ला जिल्ला अदालत, प्युठान जिल्ला अदालतका श्यामलाल घिमिरेलाई रुकुमकोट जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका प्रेमप्रसाद न्यौपानेलाई काठमाडौं जिल्ला अदालत, बाँके जिल्ला अदालतका प्रह्लाद कुमार योगीलाई पर्सा जिल्ला अदालत, नवलपरासी जिल्ला अदालतका दिनबन्धु बराललाई मोरङ जिल्ला अदालत, झापा जिल्ला अदालतका बिनोद खतिवडालाई काठमाडौं जिल्ला अदालतमा पठाइएको छ ।

दैलेख जिल्ला अदालतका दण्डपाणि लामिछानेलाई सिरहा जिल्ला अदालत, उदयपुर जिल्ला अदालतका माधवप्रसाद सुवेदीलाई सप्तरी जिल्ला अदालत, रौतहट जिल्ला अदालतका मणिराम न्यौपानेलाई भोजपुर जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका गिता श्रेष्ठलाई धादिङ जिल्ला अदालत, मोरङ जिल्ला अदालतका दुर्गा खड्कालाई धनुषा जिल्ला अदालत, कपिलवस्तु जिल्ला अदालतका कृष्णप्रसाद शर्मा नेपाललाई म्याग्दी जिल्ला अदालत, कञ्चनपुर जिल्ला अदालतका शिवलाल पाण्डेयलाई डोटी जिल्ला अदालत, बाजुरा जिल्ला अदालतका माधवप्रसाद घिमिरेलाई काठमाडौं जिल्ला अदालतमा लगिएको छ ।

अछाम जिल्ला अदालतका नविनकुमार जोशीलाई सप्तरी जिल्ला अदालत, बर्दिया जिल्ला अदालतका पदमराज पाण्डेयलाई कञ्चनपुर जिल्ला अदालत, मकवानपुर जिल्ला अदालतका सिता शर्मा अधिकारीलाई ललितपुर जिल्ला अदालत, भोजपुर जिल्ला अदालतका गेहेन्द्रराज पन्तलाई रौतहट जिल्ला अदालत, रुकुम जिल्ला अदालतका विद्याराज पौडेललाई पर्सा जिल्ला अदालत, सोलुखुम्बु जिल्ला अदालतका महेन्द्रराज काफ्लेलाई रुपन्देही जिल्ला अदालत, कैलाली जिल्ला अदालतका टेकराज जोशीलाई बर्दिया जिल्ला अदालत, झापा जिल्ला अदालतका इन्दिरा शर्मालाई रामेछाप जिल्ला अदालत, बाँके जिल्ला अदालतका मनकुमारी जीएम बिकलाई मकवानपुर जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका रिता कुमारी बख्रेललाई सिन्धुपाल्चोक जिल्ला अदालत, जाजरकोट जिल्ला अदालतका यज्ञप्रसाद आचार्यलाई नवलपुर जिल्ला अदालत, रुपन्देही जिल्ला अदालतका बलराम लम्साललाई दैलेख जिल्ला अदालत, बारा जिल्ला अदालतका बालकृष्ण वाग्लेलाई डडेल्धुरा जिल्ला अदालत, हुम्ला जिल्ला अदालतका जगतबहादुर पौडेललाई दाङ जिल्ला अदालतमा सरुवा गरिएको छ ।

दाङ जिल्ला अदालतका डिल्लीराम शर्मा अर्याललाई चितवन जिल्ला अदालत, बैतडी जिल्ला अदालतका तिलकबहादुर कार्कीलाई रुपन्देही जिल्ला अदालत, डोल्पा जिल्ला अदालतका केशवराज चपाईलाई जाजरकोट जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका रामचन्द्र खड्कालाई महोत्तरी जिल्ला अदालत, धनुषा जिल्ला अदालतका धु्रवराज कार्कीलाई मोरङ जिल्ला अदालत, मनाङ जिल्ला अदालतका चन्द्रप्रकाश तिवारीलाई काठमाडौं जिल्ला अदालत, सर्लाही जिल्ला अदालतका टेकनाथ गौतमलाई संखुवासभा जिल्ला अदालत, रौतहट जिल्ला अदालतका श्याबिहारी मौर्यलाई सप्तरी जिल्ला अदालत पठाइएको छ ।

नवलपरासी जिल्ला अदालतका ढाकाराम पौडेललाई बाजुरा जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका ईश्वरमणि ओझालाई झापा जिल्ला अदालत, झापा जिल्ला अदालतका दिलकुमार बर्देवालाई मुगु जिल्ला अदालत, सिरहा जिल्ला अदालतका मनोज कुमार श्रीवास्तवलाई झापा जिल्ला अदालत, सप्तरी जिल्ला अदालतका अम्बिका प्रसाद दाहाललाई मोरङ जिल्ला अदालत, पर्सा जिल्ला अदालतका उद्धवप्रसाद गजुरेललाई सुनसरी जिल्ला अदालत, महोत्तरी जिल्ला अदालतका ठाकुरप्रसाद खरेललाई सिरहा जिल्ला अदालत, बझाङ जिल्ला अदालतका विष्णुप्रसाद अवस्थीलाई कैलाली जिल्ला अदालत सरुवा गरिएको छ ।

उदयपुर जिल्ला अदालतका उत्तम सिलुवाललाई मनाङ जिल्ला अदालत, कैलाली जिल्ला अदालतका खेमराज भट्टलाई दार्चुला जिल्ला अदालत, मुगु जिल्ला अदालतका पुण्यप्रसाद सापकोटालाई सुनसरी जिल्ला अदालत, मुस्ताङ जिल्ला अदालतका रोमाकान्त ज्ञवालीलाई स्याङ्जा जिल्ला अदालत, कास्की जिल्ला अदालतका आनन्दप्रसाद श्रेष्ठलाई पर्वत जिल्ला अदालत, मोरङ जिल्ला अदालतका रोशन कुमार भट्टराईलाई ललितपुर जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका निर्मला योङयालाई ताप्लेजुङ जिल्ला अदालत, महोत्तरी जिल्ला अदालतका दुर्गादेवी गुरुङलाई भक्तपुर जिल्ला अदालत र चितवन जिल्ला अदालतका सकुन्तला कार्कीलाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x