बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कंडेल पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राजीव कँडेल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार धादिङको धुनीबेसी घर भई हाल काठमाडौंको बाफल बस्ने २८ वार्षिक कँडेललाई यही भदौ २३ गते बाफलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार कँडेलउपर बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट विभिन्न मितिको फैसलाले पाँच लाख ६० हजार रुपैयाँ जरिवाना र चार दिन कैद तोकिएको थियो । त्यसपछि फरार रहेका कँडेललाई पक्राउ गरी भदौ २६ गते आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया