Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा


काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x