सोलुखुम्बुमा मिड सोलु हाइड्रोपावरले थाल्यो व्यावसायिक विद्युत् उत्पादन
सोलुखुम्बु । सोलुखुम्बुको सोलुखोलामा निर्माणसम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजना (मिड हाइड्रोपावर)ले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । गत मंसिर २५ गतेबाट २० दिनसम्म गरिएको परीक्षण उत्पादन सफल भएपछि शुक्रबारबाट व्यावसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले व्यावसाययिक उत्पादनका लागि आयोजनालाई मौखिक स्विकृति दिए पनि पत्र भने सोमबार प्राप्त हुने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर एवं प्लान्ट इन्चार्ज अनिश खड्काले जानकारी दिए । उनका अनुसार अहिले आयोजनाले पाँच मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया