Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिमा माओवादी केन्द्रले सहयोग गरे कांग्रेसले ५ बर्ष नै प्रधानमन्त्री प्रचण्डलाई दिने !

राष्ट्रपतिमा माओवादी केन्द्रले सहयोग गरे कांग्रेसले ५ बर्ष नै प्रधानमन्त्री प्रचण्डलाई दिने !


काठमाडौं,नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेलाई छाडेर कांग्रेसका उम्मेदवारलाई समर्थन गरे प्रचण्डलाई पाचँ बर्षनै प्रधानमन्त्री दिन सकिने संक्रते गरेको छ ।

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संचारमाध्यमसँग कुरा गर्दा त्यही किसिमको मनोसाय प्रस्तुत गरेका थिए । माओवादी केन्द्रका केहि नेताहरुले एमालेलाई राष्ट्रपति दिन नसकिने कुरा गरेपछि केपी ओली प्रचण्डसँग रुष्ट भएको समाचार स्रोतहरुले बताएका छन् ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया