Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि विकास बैंकको सिईओमा गुरुङ

कृषि विकास बैंकको सिईओमा गुरुङ


काठमाडौं ।  कृषि विकास बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोविन्द गुरुङलाई नियुक्त गरेकोक छ । नवनियुक्त सिईओ गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनको कार्यकाल नियुक्त भएको मितिले चार वर्षको हुनेछ ।

सिभिल बैंकमा सिईओ भैसकेका गुरुङसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकको सिईओ भएको अनुभव पनि छ । कृषि विकास बैंकमा सिईओका लागि २२ जनाले आवेदन दिएकामा गुरुङ छनौट भएकाक हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया