नेयमारको खुट्टामा डरलाग्दो चोट,मेस्सीको निर्णायक गोलमा पिएसजीको जित
पेरिस सेन्ट जर्मन र लिलेबिचको खेलमा (पिएसजी)ले लिलेलाई ४-३ गोल अन्तरले हराएको छ । ३-३ को बराबरी अबस्थामा रहेको खेल अन्तिम समयमा लियोनल मेस्सीले सुन्दर गोल गदै (पिएसजी)लाई जित दिलाए ।
समग्रमा पिएसजीलाई जित दिलाउन केलिएन एम्बाप्पे २ र नेयमार जे.आरले १ गोल गरेका थिए । पेरिस सेन्ट जर्मन र लियोबीचको उक्त खेलमा ब्राजिलका सुपरस्टार नेयमारले खुट्टामा चोट बोक्न पुगेका छन् ।
लिलेका बेन्जामिन आन्द्रेले फाउल गरेपछि नेयमार मैदानमा लडेका थिए । उनलाई मेडिकल स्टाफले उद्धार गरी स्ट्रेचरमा मैदान बाहिर लगेका थिए । नेयमारको मेडीकल जाँच तत्काल हुनेछ । रिपोर्ट सार्वजनिक भएपछि उनी मैदानमा आउने वा नआउने भन्ने कुराको निश्चित हुने भएको छ ।
खेलअबधिभर नेयमार मैदानमा रहदाँ (पिएसजी) निकै हाबी भएको थियो । तर,उनी घाईते भएर मैदान बाहिर गएपछि (पिएसजी)ले जित्नलाई धेरै संर्घष गर्नु परेको थियो । लियोनल मेस्सीले अन्तिम मिनेटमा गरेको गोलमा पीएसजीले खेल ४–३ ले जित्यो ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया