Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुरो हाउजिङका सञ्चालकलाई अख्तियारको ताकेता

युरो हाउजिङका सञ्चालकलाई अख्तियारको ताकेता


काठमाडौं, चैत ४
युरो हाउजिङ प्रालिका सञ्चालकहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र बयान दिन हाजिर हुन सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको छ । युरो हाउजिङका सञ्चालकहरुले ललितपुरको तत्कालीन हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनाशा खोलाको जग्गा मिचेर युरो हाउजिङका मालिकले जग्गा प्लटिङ गरेका थिए । कर्मनाशा खोलो कब्जा गरी हाउजिङ गरेको आरोपमा युरो हाउजिङका अध्यक्ष कामनपा–२३ का गुणकाजी मानन्धर, सदस्यहरु कामनापा–२३ का उज्ज्वल मानन्धर, कामनपा ४ का योगेश्वर कृष्ण पराजुली र ललितपुर मनपा–१४ का कृष्णराज श्रेष्ठलाई अख्तियारले सात दिनभित्र बयानका लागि उपस्थित हुन ताकेता गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x