क्षत्रपाटी निशुल्क चिकित्सालयको आयोजनामा स्वास्थ्य शिविर
काठमाडौं । काठमाडौको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । का.म.न.पा. को वठा नं. १७ को कार्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७१ जना बिरामीको प्याथोलोजी ल्याब जांच, ई.सि.जि र एक्स–रे समेत निःशुल्क गरिएके तियो । शिविरमा वरिष्ठ छाती रोग विशेषज्ञ डा. कोमल किरण प्रधान, फिजिसियन डा. सन्तोष मानन्धर मेडिकल अफिसर डा. रोशन तामाङ र डा. प्रशांत सिंहले स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालय का.म.पा वडा कार्यालयको सहयोगमा छत्रपाटी निः शुल्क चिकित्सालय (अस्पताल) बाट ध्रुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको रोकथाम संबन्धि सचेतना ¥यालीको समेत आयोजना गरिएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया