Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिटरब्याजीलाई कानुनी दायरामा ल्याउन सरकारले कानुन बनाउने

मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन सरकारले कानुन बनाउने


काठमाडौं,सरकारले मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न कानुन संशोधन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेलाई कारबाही गर्नेगरी कानुन निमार्ण गर्ने निर्णय गरेको थाहा भएको छ ।

काठमाडौंमा आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुका समस्या बुझन सरकारले वार्ता समिति समेत गठन गरेको छ । चौतर्फि आलोचना भएपछि सरकारले वार्ताको ढोका खोलेको हो । पिडीतहरुको आन्दोलनलाई बिभिन्न दलका नेताहरुले समेत समर्थन गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया