शुद्धोधन गाउँपालिकाका अधिकृत ५० हजार घुससहित पक्राउ
काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सो गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भीम बहादुर यादवलाई घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु. ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट आयोगको टोलीले घुसबापत लिएको ५० हजार नगद समेत बरामद गरेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ताजा अपडेट
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
- कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने
- ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुुदान योजना
- समृद्धि फाइनान्सको २३औँ साधारणसभा सम्पन्न
- महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमिपूजा
- आत्मनिर्भर लघुवित्त घाटामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया