ट्रकले ठक्कर दिँदा दोलखामा एकजनाको मृत्यु,एक घाइते
दोलखा,दोलखाको भीमेश्वर नगरपालिका वडानम्बर -६ चोथाङमा शनिबार बिहान ट्रकको ठक्करबाटबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा काभ्रेपलानञ्चोक महाभारत गाउँपालिका-८ घर भइ भीमेश्वर नगरपालिका-६ बस्ने अन्दाजी २० वर्षीय राजु मगर रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।काठमाडौंतर्फ गइरहेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरीत दिशा तर्फबाट आइरहेको मोटरसाईकललाई ठक्कर दिँदा त्यसमा सवार धनुषाका अभिषेक शाह घाइते भएका छन् ।
उनको च्छो रोल्पा अस्पताल चरिकोटमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पुन: पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
- देशभर आइतबार दिउँसो आंशिकदेखि साधारणतया बदली रहने
- ‘जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ’
- विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
- बंगलादेशसँग विद्युत् व्यापार सम्झौता र बीबीआईएन ग्रिड अवधारणा
- बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बास भयो, न खाने गाँस’
- युद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?
- नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गमा ब्रान्डिङ गर्ने अगस्ती
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया