Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्यास लुकाउने पक्राउ

ग्यास लुकाउने पक्राउ


धनुषा, चैत १७ 

जनकपुर उपमहानगरपालिका ११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्यास लुकाई छिपाई राखेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ग्यास लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको विभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x