Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसांसद ढाकाकुमार श्रेष्ठ साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित

सांसद ढाकाकुमार श्रेष्ठ साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वप)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि करबाही गरेको छ ।

यससँगै उनको सांसद पद पनि गएको छ । उनको समानुपातिक सांसदको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय  समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया