Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी


नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षका सुरजकृष्ण वैद्य ४३ मत पाउँदै विजयी भएका छन् । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

त्यस्तै, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल ६१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत पाएको निर्वाचन समितिले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया