Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण,६६ जना संक्रमण मुक्त

नेपालमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण,६६ जना संक्रमण मुक्त


काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर ६६ जना घर फर्किएका छन् ।

विगत २४ घण्टामा कोरोनाका देशभर ३८६ जना संक्रिय संक्रमित रहेको स्वाथ्य मन्त्रालयले बताएको छ । मन्त्रालयलका अनुसार आज कोरोनाबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया