Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदार्चुलामा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका पुरुषको शव फेला

दार्चुलामा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका पुरुषको शव फेला


दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । नदीबाट ५०० मिटर टाढा भण्डारीको शव फेला परेको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएका थिए ।

दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा नदीमा बेपत्ता भएको प्रहरीले बताएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया