Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचितवन–२ एमालेको अग्रता

चितवन–२ एमालेको अग्रता


चितवन । चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका रामप्रसाद न्यौपानेले तीन सय ६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तीन सय १९ र नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले दुई सय ४४ मत प्राप्त गरेको छ । इच्छाकामनाको अन्य वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया